बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
दाङ। दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। आयुर्वेद उपचारप्रति नागरिकको विश्वास बढ्दै गएसँगै लुम्बिनी प्रदेश सरकारले चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ। चिकित्सालयका निमित्त निर्देशक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





