भ्याटमा बहुदरबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउँछौं : अर्थमन्त्री
१४ असार, काठमाडौं । मूल्य अभिवृद्धि करमा बहुदरबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति बनाउने भएको छ । संसदमा आर्थिक विधेयकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । सो समितिले दिएको सुझावका आधारमा मुलुकको हितमा जे गर्दा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




