ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म अर्थमन्त्रीले बजेटमा फुक्दैनन् : वाग्ले
१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् । राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





