एलजीले ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियान प्रमुख सहरमा विस्तार गर्दै
१४ असार, काठमाडौं । काठमाडौंपछि एलजीले ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। यसअन्तर्गत इटहरीमा असार १५, नारायणघाटमा असार १७, पोखरामा असार १९, बुटवलमा असार २१ र नेपालगञ्जमा असार २३ मा विशेष कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





