प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रतिनिधिसभाबाट आर्थिक विधेयक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





