भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
काठमाडौँ । सरकारले मूल्य अभिवृद्धि करमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज गरेको छ । अर्थ मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो करकट्टी खारेज गर्ने व्यवस्था गरेको हो। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रकाशन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





