प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण
१६ असार, काठमाडौं । प्रभु बैंकले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





