उद्यमशीलता प्रवर्द्धनमा नेपाल चेम्बर र बृहतप्रेन्योर्सबीच सहकार्य
सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप तथा नवउद्यमको विकास, व्यावसायिक सञ्जाल विस्तार, मेन्टोरसिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





