कर्जा वर्गीकरण र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा लचकता आवश्यक: सिबिफिन अध्यक्ष श्रेष्ठ
विभिन्न आर्थिक क्षेत्रहरूमा नगद प्रवाह (क्यास फ्लो) सुकेकाले बलिया र सक्षम व्यवसायहरूको समेत ऋण भुक्तानी गर्ने क्षमता प्रभावित भएको उनले बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





