भूकम्प पीडितको आवास पुनर्निर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने
गृहमन्त्री सुधन गुरूङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





