पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?
पोखरामा सरकार र निजी क्षेत्रसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्किएको छ। तर मौखिक आश्वासन पाएको सो टोलीले चाँडै औपचारिक निर्णय लिखित भएर आओस् भन्ने अपेक्षा गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





