भुजेल संस्कृति संरक्षण गरिँदै
तनहुँ । भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ। भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका-१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





