भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
काठमाडौँ । गएराति र आज बिहान परेको भारी वर्षाका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेको छ । सरकारले डुबानबाट बचाउने भन्दै सुरक्षित स्थानका रूपमा स्थानान्तरण गरेका सुकुमबासी परिवारहरू सेन्टरमै बाढी पसेपछि थप समस्यामा परेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





