भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
सुर्खेत। सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन्। शुक्रबार वीरेन्द्रनगरदेखि उनी माथिल्लो कर्नालीतर्फ लागेका छन् । रास्वपाका सांसद रमेश कुमार सापकोटाका अनुसार, लम्सालले ५ दिनमा कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकको अनुगमन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





