भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
तनहुँ । असार महिना लागेपछि तनहुँको चुँदीरम्घामा चहलपहल ह्वात्तै बढ्छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ र रङरोगन गरिन्छ भने विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ। यस अवसरमा साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





