बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
काठमाडौँ। प्रलोपाका संरक्षक तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





