गणेशको उपचारमा संलग्न चिकित्सक भन्छन्- दुई पटक सीपीआर गर्यौं, बचाउन सकिएन
२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




