बाँकेको कोहलपुरमा सेफ्टी ट्यांकीभित्र ३ मजदुर मृत भेटिए
१३ साउन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए । लगत्तै खटिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





