बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
बागलुङ । बसाइसराइका कारण खाली बनेका जग्गालाई प्रयोगमा ल्याउन बागलुङको ताराखोला गाउँपालिकाले सामूहिक जैविकखेती गर्ने योजना बनाएको छ । गाउँका खेतबारीमा झाडी पलाउँदै गएपछि बाँझो जमिनलाई एकीकृत गरी ‘भूमि बैंक’ मार्फत सामूहिक जैविकखेती गर्ने योजना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





