बङ्गलादेशको शरणार्थी शिविरमा पहिरो, शिक्षकसहित आठ बालबालिकाको मृत्यु
बङ्गलादेशको कक्स बजारस्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण बुधबार गएको पहिरोमा परी सात बालबालिका र एक शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





