चीनका लागि ७ पूर्वराजदूतहरूको वक्तव्य : के नेपालको एक चीन नीति बदलिएको हो ?
पूर्वराजदूतहरूले सरकारले आफ्नो परराष्ट्रनीतिको घोषित प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गर्दै नेपाल–चीन सम्बन्धमा संवेदनशील विषयमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





