बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा
४ साउन, काठमाडौं । बंगलादेशका ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनीहरू बटिक एयरको ओडी–१८२ (क्वालालम्पुर–काठमाडौं) उडानमार्फत शनिबार राति करिब ९ बजे नेपाल आएका हुन् । उनीहरूले ३० दिनको पर्यटक भिसा लिएका छन् । यद्यपि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





