बन्दीपुरमा अचेत फेला परेका युवकको उपचारको क्रममा ज्यान गयो
३१ असार, काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका १ बन्दीपुर छापमा अचेत फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गएराति ११ बजेतिर अचेत फेला परेका बन्दीपुर गाउँपालिका १ सालटार बस्ने ३३ वर्षीय सोनाम थापाको लक्ष्मीसिटी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





