बालेनप्रति आरेन राईको टिप्पणी : ‘ढुंगा बोल्ला, मान्छे बोल्दैन’
३० असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





