बालेनलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति
३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् । बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिएका थिए । उनले भनेका थिए,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





