बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर देशभर प्रश्न उठिसकेको टिप्पणी गरेका छन्। बालेन्द्र (बालेन) साह नेतृत्वको वर्तमान सरकारले सय दिन नपुग्दै धेरै गल्ती गरिसकेकाले यसको विकल्पका रूपमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





