‘सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई अभियानको रूपमा अघि बढाएको छ’
३१ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै मन्त्री यादवले रोजगारीको अवसर सृजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





