हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले देश बनाउन बाँकी नै रहेको बताएका छन् । रास्वपाले अहिले सरकार बनाएको उल्लेख गर्दै देश बनाउन बाँकी रहेको उनले बताए । ‘हामीले सरकार बनाएका मात्र हौँ, देश बनाउन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





