ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचन गर्न नमानी ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । वरिष्ठ अधिवक्तात्रय दिनेश त्रिपाठी,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





