बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित बनाएको भन्दै विपक्षी दलले आपत्ति जनाउन थालेका छन् । यो सरकारले परम्परादेखि छिमेकीसँग रहँदै आएको सम्बन्ध बिगारेको, अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा असर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





