बालेन बसेको लटौली रिसोर्टको सूचना चुहाएको भन्दै विवाद, हटे ४ कर्मचारी
३ साउन, चितवन । चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनका बेला प्रधानमन्त्री बालेन शाह बसेको लटौली सेन्चुरी रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच सूचना चुहाएको विषयका विवाद भएको छ । यही विवादका कारण चार कर्मचारी हटेका छन् । चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





