बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
विराटनगर । कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गर्न लागिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनको तयारी गरेको जनाएको छ । मन्त्रालयका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





