बालबालिकालाई ‘राष्ट्रिय गौरव’को आधार मान्दै देशभर बाल पोषणभत्ता विस्तार गर्न माग
२७ असार, काठमाडौं । बालबालिकामा गरिने लगानीलाई मानव पुँजी निर्माणको आधार मान्दै सरोकारवालाले बाल पोषणभत्ता देशभर विस्तार गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले कुपोषणमुक्त समाज निर्माण गर्न हाल २५ जिल्लामा सीमित रहेको पोषणभत्ता सबै जिल्लामा लागू गर्नुपर्ने बताएका छन् । जागृति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





