बाल सुधार गृहको अवस्था सुधार्न सरकारलाई संसदीय समितिको चार बुँदे निर्देशन
३ साउन, काठमाडौं । संसदीय समितिले देशभरका बालसुधार गृहहरूको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





