बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
सुर्खेत । जाजरकोटका एक युवकको भेरी नदीमा शव भेटिएको छ । मृत भेटिनेमा जुनिचाँदे गाउँपालिका—१ बस्ने वर्ष ४५ का कर्ण बहादुर रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुुसार, रावतको शव गुर्भाकोट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





