बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
काठमाडौँ । बझाङको सुङ्गुरेमा भएको जिप दुर्घटनामा परेर घाइते भएका ५ जनालाई थप उपचारको लागी नेपालगञ्जमा ल्याइएको छ। सेनाको हेलिकाेप्टरमार्फत ३ जना महिला र २ जना पुरुषलाई आइतबार नेपालगञ्ज मेडिकलमा ल्याइएको हो। त्यस्तै स्वास्थ्य अवस्था जटिल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





