बजेटमा एमालेले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह संकटमा
बजेटमै शाह संकटमा परेपछि सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ । अहिलेको अवस्थामा कांग्रेसलाई समेत मिलाएर अघि बढ्नुुुपर्ने आवाज पनि दुवै पार्टीभित्र उठिरहेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





