बजेट निकासाका लागि फाइल ६४ वटा टेबलमा घुम्नुपर्ने बाध्यता छ : निर्देशक श्रेष्ठ
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानी वितरण र पूर्वाधार निर्माणमा बजेट निकासाको प्रक्रिया धेरै झन्झटिलो रहेको बताएका छन्। बुधबार संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै निर्देशक श्रेष्ठले बजेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





