बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेशसभाबाट आज पारित हुने भएको छ । उक्त बजेट पारित गर्नका लागि सत्तारूढ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





