बैंकिङ नियममा लचकता अपनाउन बैंकरहरूको सुझाव
हाल एक महिनामै पाँच प्रतिशत, तीन महिनामा १५ प्रतिशत, छ महिनामा ५० प्रतिशत र एक वर्षमा शतप्रतिशत जोखिम व्यवस्थापन कोष छुट्याउनुपर्ने व्यवस्थाले बैंक र ऋणी दुवैलाई पर्याप्त समय नदिएको उनको भनाइ थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




