बैंकक-ढाका हुँदै पोखरामा अमेरिकी चार्टर विमान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२ विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





