बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
हेटौँडा । बागमती प्रदेश सरकारको सत्ता समीकरण फेरबदलका लागि दलहरू सक्रिय रूपमा लागेका छन् । केन्द्रीय तहमा तत्कालीन नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी भङ्ग भएपछि प्रदेशहरूमा नयाँ सरकार गठनको कसरत सुरु भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





