बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
काठमाडौंमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





