बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
काठमाडौँ । मुख्यमन्त्रीसँग खटपट परेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट फिर्ता हुने भएको छ । त्यसका लागि औपचारिक निर्णय गर्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसिरहेको छ । बैठकले बागमती प्रदेश सरकारलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





