बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
बागलुङ। बागलुङ नगरपालिका–६ मा लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको छ। वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि नयाँ भवन निर्माण गरिएको हो। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ७४ लाख रुपैयाँ र स्थानीयको ५
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





