बडीमालिकाका १६ घर पहिरोको जोखिममा
६ साउन, बाजुरा । अविरल वर्षाका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा पहिरोबाट ६ घर जोखिममा छन् । सोमबार राति परेको अविरल वर्षापछि पहिरो जाँदा कोर्धका ६ वटा घर प्रभावित भएका छन् भने १० घरधुरी उच्च जोखिममा परेका हुन् । अविरल वर्षापछि कोर्ध क्षेत्रमा पहिरो खसेर जमिन भासिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





