बाढीपहिरोले बिपी राजमार्ग र कान्ति लोकपथ बन्द
३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ । यसैगरी ललितपुरको भट्टेडाँडा आसपास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





