बाढी पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ । देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको र केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। कोशी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





