आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ । प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली तेलको गोदाममा छापा मारेर ठुलो परिमाणमा तेल पनि बरामद गरेको छ । काठमाडौँको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





