आयो शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
काठमाडौं । हिन्दू नारीहरूको महान् चाड तीज आउन करिब २ महिना बाँकी छ । तीज गीत रेकर्ड गर्ने र बजारमा ल्याउने क्रम चलिरहेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक गरिएको छ । मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





